Browsing Tag

nepalifeature

केपी ओली प्रधानमन्त्रीमा निर्वाचित

२४ असोज, काठमाडौंं । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा…

‘ब्याक अफ इन्डिया’ भन्दै राजधानीमा प्रदर्शन

'ब्याक अफ इन्डिया' अभियान अन्तरगत आर आर क्याम्पस अगाडि प्रदर्शनी मार्गमा स्वतन्त्र रूपमा युवाहरुले बिरोध प्रदर्शन गरेका छन। नेपालको राजनीतिमा भारतले गर्न खोजेको हस्तक्षेपका बिरुद्ध युवाहरु एकजुट भएका हुन। कार्यक्रममा विद्यार्थी नेता…

यी हुन् भारतले नेपालकाे संविधानमा चाहेकाे ७ संशाेधन

आश्विन ६, २०७२- आन्दोलनरत मधेसी/थारु समुदायको सरोकार भन्दै भारतीय विदेश मन्त्रालयले ‘नेपालको भर्खरै जारी संविधानमा विभिन्न ७ वटा संशोधन अनिवार्य रहेको’ गोप्य रिपोर्ट सार्वजनिक भएको छ । नेपालको पछिल्लो राजनीतिक समस्या र मधेसको चासोबारे…

सतबरियाका जनता टुकीमा नै रात गुजार्न बाध्य

तुलसीपुर (दाङ), ३१ भदौ । विद्युत्को पोल गाडेको छ वर्ष बितिसक्दा पनि दाङको सतबरिया गाविस–९ अन्तर्गतका सात गाउँका बासिन्दाले अझै बिजुली बत्ती पाल्न पाएका छैनन् । सतबरिया गाविसका अमेलिया, जलकुन्ठी, कुलतारा, हर्दवा, हात्तीगौडा, हात्तीखाल,…

घर, टहरा निर्माण गर्ने सहयोगीलाई धन्यवाद

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनामा ‘भूकम्पमा घर, टहरा निर्माण गर्ने सहयोगीलाई धन्यवाद दिन’ आयोजना गरिएको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत सहभागीहरु ।

संविधान निर्माण प्रक्रिया रोक्ने सर्त अस्वीकार्य : चार दल

१३ भदौ, काठमाडौं । प्रमुख चार दलले वार्ताका लागि संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने मधेसी मोर्चाको शर्त अस्वीकार गरेका छन् । तर, तनावग्रस्त क्षेत्रमा खटाइएको सेनालाई फिर्ता गर्न सकिने चार दलका नेताले निश्कर्ष निकालेका छन् । आन्दोलनरत…

जेलमा रहेका साह सुझाव संकलन समितिमा

जनकपुरधाम: जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोटको घटनाका मुख्य योजनाकारको आरोपमा १४ महिनादेखि जेलमा रहेका निलम्बित सभासद् सञ्जयकुमार साहलाई पनि संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय संकलन गर्ने सभासद्को सूचीमा राखिएको छ।…

देशको आर्थिक वृद्धिदर ३ प्रतिशतमा सीमित

काठमाडौं: भूकम्पका कारण देशको आर्थिक वृद्धिदर तीन प्रतिशतमा सीमित भएको छ।  व्यवस्थापिका संसद्मा आइतबार आर्थिक वर्ष २०७१-०७२ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा. रामशरण महतले भूकम्पका कारण लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न…

सभासद्‌ले पाएनन् ५ करोड

काठमाडौं: सत्तापक्षकै सभासद्ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड रुपैयाँ छुट्याउन दबाब दिए पनि प्रधानमन्त्री सुशील कोइरालाले त्यति रकम दिन नसक्ने स्पष्ट पारेका छन्। कांग्रेस–एमालेकै सभासद्ले हस्ताक्षर संकलन गरी ५…

स्कूले केटाकेटीको लभले प्रहरीकहाँ सधै लफडा

जनकपुरधाम : धनुषामा स्कुले केटाकेटीको लभले प्रहरीमा हरेक दिनजसो लफडा हुने गरेको छ। प्रेममा परी घर छाडेर भाग्ने नाबालिकहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय धनुषालाई यस्ता मुद्दा मिलाउन भ्याइनभ्याइ हुने गरेको छ। विद्यालयमा पढ्ने…