सप्तरी क्षेत्र नम्बर १ को हेभिवेट भिडन्तः वाम गठबन्धनलाई बागीको कडा चुनौती

सप्तरी,२२ कात्तिक । सप्तरी क्षेत्र नम्बर १ को क प्रदेशसभामा हेभिवेट नेताहरु भिडेका छन् । जिल्लाको उत्तरी र केहि दक्षिणी भागलाई समेटेको यो प्रदेशसभामा राजपाका महासचिवदेखि एमालेका २ नम्बर प्रदेश संयोजकसम्म चुनावी मैदानमा छन् । राजपाका…

बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग

धनकुटा,२१ कात्तिक । पहिलो चरण अन्तर्गत चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि…

बजारमा तरकारीको मुल्य आगो

धनकुटा,२१ कात्तिक । काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको भएको छ । दसैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य अकासिएको हो । सर्वसाधारणको भान्सादेखि उपत्यकाको पाँचतारे होटलसम्म दैनिक उपभोगमा…

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संखुवासभा ः लोकतान्त्रिक गठबन्धन बलियो

धनकुटा,२१ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा संखुवासभामा चुनावी चहलपहल बढ्न थालेको छ । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय तह…

इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले फुटबलबाट सन्यासको घोषणा

बेइजिङ,२१ कात्तिक । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय पिर्लोले इटलीका लागि ११६ क्याप जितेका छन् भने सन् २००६ को विश्वकप जित्दा…

चिनियाँ सेनाले राष्ट्रपति सत्तामा शी जिन फिङको पकड अझ मजबुत

बेइजिङ,२१ कात्तिक । चिनियाँ सेनाले राष्ट्रपति शी जिन फिङप्रति पूरा निष्ठापूर्वक साथ दिने संकल्प गरेको छ । सोमबार चिनियाँ सेनाले जनाएको यो संकल्पबाट सत्तामा शीको पकड अझ मजबुत भएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीको हालै भएको…

यस्ता छन् मुटु रोगको जोखिम बढाउँछ खराब बानी

घन्टौँ टिभीका अगाडि झुन्डिने बानीले हृदयाघात र मुटु रोगको जोखिम बढाउँछ । धेरै टिभी हेर्ने मानिसलाई नियमित व्यायामले फाइदा पु¥याउन सक्दैन । सोफा या एउटा कुनामा बसेर एकोहोरो टिभी हेर्दा शारीरिक चालका अभावमा रक्तसञ्चार प्रभावित…

ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा भने वाम र लोकतान्त्रिक शक्तिबीच नै हुने, नयाँ मतदाता निर्णायक

ताप्लेजुङ २० कात्तिक। एक क्षेत्र रहेको प्रतिनिधिसभामा ८ तथा २ क्षेत्र रहेको प्रदेशसभामा १५ जना उम्मेदवार रहे पनि पहाडी जिल्ला ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा भने वाम र लोकतान्त्रिक शक्तिबीच नै हुने देखिएको छ । तर यसका लागि थपिएका नयाँ मतदाता…

बामगठबन्धन विभिन्न चरणका आन्दोलनका उपलब्धि संस्थागत गर्ने

पाल्पा, २० कात्तिक। बामगठबन्धन विभिन्न चरणका आन्दोलनका उपलब्धि संस्थागत गर्न गरिएको पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले बताएका छन् । उनले प्रतिनिधी र प्रदेशसभा चुनाव बामगठबन्धन र बामईतरबचिको भएको समेत बताए । सोमबार…

काभ्रे प्रहरीले सम्भावित आपराधिक गतिविधिलाई निस्तेज पार्न बढायो सतर्कता

काभ्रे,२० कात्तिक। प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसंगै काभ्रे प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । काभ्रे प्रहरीले सम्भावित आपराधिक गतिविधिलाई निस्तेज पार्न लाइसेन्स लिएर व्यक्तिले राखिराखेका हतियार खोजतलासलगायतका कार्यलाई तीव्रता…