दक्षिण अफ्रिकाविरुद्धको छ वनडे सिरिजमा भारत ५–१ ले विजयी

काठमाडौं,५ फागुन । दक्षिण अफ्रिकाविरुद्धको छ वनडे सिरिजमा भारत ५–१ ले विजयी भएको छ । शुक्रबार राति सम्पन्न अन्तिम वनडे म्याचमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको छ । २०५ रनको लक्ष्य भारतले ३२ ओभर १ बलमा मात्र २ विकेटको…

काठमाडौं १२ लगनमा शनिबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नस्ट

काठमाडौं,५ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात छ । शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा…

प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभामा गोरखाबाट निर्वाचित १० जना जनप्रतिनिधि

काठमाडौं,५ फागुन । प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभामा गोरखाबाट निर्वाचित १० जना जनप्रतिनिधिमा डा. बाबुराम भट्टराईबाहेक सबै नयाँ चुनिएका छन् । गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन र माघ २४ गते भएको राष्ट्रियसभा…

प्रदेश २ को सभामुख चयनका लागि पर्सि फागुन २ गते निर्वाचन हुने

जनकपुरधाम,२९ माघ । प्रदेश २ को सभामुख चयनका लागि पर्सि फागुन २ गते निर्वाचन हुने भएको छ ।कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि सभामुख चयन गर्ने कार्यसूची बनाएको छ । भोलि १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।…

दीपिका पादुकोण र इरफान खानको फिल्मको छायांकन नेपालबाटै सुरु

दीपिका पादुकोण अहिले फिल्म ‘पद्यावत’का कारण चर्चामा छिन् । यसैबर्ष उनले ब्वाइफ्रेण्ड रणवीर सिंहसँग बिहे गर्ने चर्चा छ । अब यो भन्दा तात्तातो चर्चा के छ भने, दीपिका फिल्म छायांकनको लागि नेपाल आउँदैछिन् । आगामी महिना अर्थात मार्च पाँचमा…

गुगलले गत वर्ष ७ लाख एपहरुलाई प्ले स्टोरबाट हटायो

गुगलले गत वर्ष ७ लाख एपहरुलाई प्ले स्टोरबाट हटाएको छ । कम्पनीका अनुसार ती एपहरु ‘खराब’ थिए । प्लेस्टोर लाखौं एपहरुको घर हो जसमध्ये केही राम्रा हुन्छन् भने केही खराब पनि हुन्छन् । गुगलको भाषामा खराब एपहरु ती हुन् जसले प्ले स्टोरको नीति…

रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुन्छ कारण यो छ

काठमाडौं,२१ माघ। हवाई जहाजको यात्रा सबैभन्दा महंगो हुन्छ । त्यसैले आम सर्वसाधारणको यात्राको माध्यम सार्वजनिक बस, ट्याम्पु, ट्याक्सी वा अटोरिक्सा हुने गर्दछ । कसैले तपाईंलाई रिक्सा चढ्नुभन्दा प्लेन चढ्न सस्तो हुन्छ भन्यो भने तपाईं…

भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हरायो

काठमाडौं,१९ माघ । एक दिवसीय क्रिकेटको पहिलो म्याचमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । भारतको जितमा कप्तान विराट कोहली हिरो बने । उनले शतकीय पारी खेल्दै ११२ रन बनाए । अन्तर्राष्ट्रिय वनडे म्याचमा कोहलीको यो ३३ औं शतक हो ।दक्षिण…

सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गर्ने

काठमाडौं,१९ माघ। नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिँदैछिन् । बिहीबार काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले आज राष्ट्रपति,…

करिनाको ग्ल्यामर लेडी ग्याङ निजी जेटमा गोवा जादै

करिना कपुर अहिले छोरो तैमूर हुर्कारहेकी छिन् । यद्यपी लाइमलाइटबाट टाढा भने छैनन् । हुन पनि आमाको भूमिका निर्वाह गरिरहेकी उनी आफ्नो व्यवसायिक जीवनलाई पनि सँगसँगै अघि बढाउने तरखरमा छिन् । भनिन्छ, उनी चाडै ‘वीरे दी वेडिंग’बाट बलिउड कमब्याक…