सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडियो

काठमाडौं, १० असोज । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् । मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यावसायिक फर्मलाई उन्मुक्ति…

सप्तरीमा कांग्रेसले तेस्रो जित हात पार्यो

सप्तरी ६ असोज,  । सप्तरीमा कांग्रेसले तेस्रो जित हात पारेको छ । पछिल्लो पटक कांग्रेसले जिल्लाको अग्निसाइर कृष्णासावरणमा जित हात पारेको छ । यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसले जितेको छ । अध्यक्षमा पर्शुराम चौधरी र…

६० जनालाई मन्त्री बनाउन मिल्छ, प्रधानमन्त्री शेरबहादुर देउवा

न्यूयोर्क,६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डल संविधानसम्मत भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।संसदको कुल संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन मिल्ने भन्दै उनले भनेका छन्, ६० जनालाई मन्त्री बनाउन मिल्छ । तर, अहिले…

राजधानीवाट घर फर्कीदै जनता

काठमाडौं, ६ असोज  । यात्रुबाहक बस, मिनिबस र माईक्रोबसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदैआउने यात्रुको भीड लागेको थियो । आजको नागरिक दैनिकमा खबर छ । ओखलढुंगा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए,…

५ सय गाडी किन्ने सरकारी तयारी स्थानीय तहका लागि

काठमाडौं , ६ असोज । स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको…

केपी ओलीले तीन वर्षको कार्यकाल पूरा

काठमाडौं,६ असोज । एमाले अध्यक्षका रुपमागरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर पाए ।…

भूकम्पपीडितको दशैं योपटक पनि टहरामै

काठमाडौं६ असोज । २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दशैं योपटक पनि टहरामै बित्ने भएको छ । आजको नागरिक दैनिकमा खबर छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दराज पोखरेलले दशैंअघि डेढ लाख…

घरेलु मैदानमै हार्‍यो रियल मड्रिड, अन्तिम समयमा एन्टोनिओ सानाबारियाले गरेको गोल

काठमाडौं ,५ असोज । अन्तिम समयमा एन्टोनिओ सानाबारियाले गरेको गोलको मदतमा यिल बेटिसले ला लिगमा रियल मड्रिडमाथि बेर्नाबाउमा १९ वर्षपछि जित हात पारेको छ । रियलको यो सिजनको पहिलो हार पनि हो । बुधबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग…

नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद

काठमाडौं ,५ असोज। पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेको छ । आज नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले…

स्थानीय तहको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ

काठमाडौं, ५ असोज, । प्रदेश नम्बर २ को स्थानीय तहको मतपरिणाम आउँदै गर्दा नेकपा एमालेको स्थायी कमिटी बैठक आज काठमाडौंमा बस्दैछ । अपरान्ह बस्ने बैठकमा २ नम्बर प्रदेशको चुनावको समीक्षा हुनेछ । शुक्रबारदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकको…