नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त

काठमाडौं, १ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश प्रमुख नियुक्त नगर्न सरकारलाई चेतावनी दिएका छन् । नभए सपथ लिए उनको चेतावनी छ ।शनिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले काम चलाउ सरकारले प्रदेश…

ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित

दोलखा,२३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट…

हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी

हुम्ला,२२ मंसिर। हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी बनेका छन् । उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।

राम कार्कीका अग्रता झापा क्षेत्र नं. १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक

झापा, २२ मंसिर । झापा क्षेत्र नं. १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।मतगणना स्थलबाट पत्रकार रमेश तिवारीले दिएको जानकारी अनुसार झापा १ मा बाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले अग्रता कायम गरेका छन् ।…

क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक माधवकुमार नेपालले सुरुवाती अग्रता

काठमाडौं,२२ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् । नेपालले १ हजार ३४ मत ल्याउँदा कांग्रेस…

सुरुवाती संगौ कृष्णबहादुर महरा र एमाले नेता शंकर पोखरेलको अग्रता

काठमाडौं,२२ मंसिर । दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका…

काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु

काठमाडौं , २२ मंसिर । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु , क्षेत्र नम्बर ५,१ र ६ को मतगणना सुरु भएको छ । बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारीदिनुभएको छ ।काठमाडौं १ मा वाम…

धादिङमा वाम गठबन्धनका उम्मेदवार अगाडि

२२ मंसिर, काठमाडौं । धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको मतगणना जारी छ । शुक्रवार बिहानसम्मको प्रारम्भिक मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रतिनिधिसभा क्षेत्र नं. १…

डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा भारी मतले निर्वाचित

डोल्पा ,२२ मंसिर । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा भारी मतले निर्वाचित हुनु भएको छ । नन्दसिंह बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हुनुभएको हो। निकटतम प्रतिद्वन्द्वी…

माओवादी केन्द्रले पूर्वी रुकुमबाट जितको सुरुवात प्रदेश र प्रतिनिधिसभाका तीनवटै सिटमा जित

रुकुम, २२ मंसिर । नेकपा माओवादी केन्द्रले पूर्वी रुकुमबाट बिजयको सुरुवात गरेको छ । पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएको छ । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले…