४६ हजार ३ सय२ जनाले म्यादी प्रहरीमा आवेदन

काठमाडौं ६ कात्तिक । प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि प्रदेस नं १ मा ४६ हजार ३ सय२ जनाले म्यादी प्रहरीमा आवेदन दिएका छन्। माग संख्या भन्दा तीन दोब्बर भन्दा बढीले आवेदन दिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। प्रदेश…

प्रधानमन्त्री सिन्जो अबेले आइतबारको राष्ट्रिय निर्वाचनबाट दुर्इ तिहाइ बहुमत पाए

टोकियो 0६ कात्तिक । प्रधानमन्त्री सिन्जो अबेले आइतबारको राष्ट्रिय निर्वाचनबाट दुर्इ तिहाइ बहुमत पाएका छन् । तर, करिब पाँच वर्षअघि सत्ताको बागडोर सम्हालेका उनले अर्थतन्त्र पुनरोत्थानका लागि प्रतिबद्धता गरेअनुसार काम नगरेको आलोचकहरु बताउँछन्…

लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त 

काठमाडौं ६ कात्तिक । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबारको सम्पन्न बैठकले हाल गृह सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा नियुक्ति गरेको हो। गत असार २९ गते मुख्य सचिव बनेका राजेन्द्र किशोर क्षेत्री ५८…

बिजुली चोरी भएको जानकारी दिन नम्बर छ, सेवा छैन

काठमाडौं ६ कात्तिक । बिजुली चोरी भएको जानकारी दिन विद्युत प्राधिकरणले १६६००१३०३०३ टोल फ्री नम्बर सञ्चालनमा ल्याएको चार वर्ष बित्यो । तर, कहींकतै चोरी देखेर यो नम्बरमा फोन गरियो भने जवाफ आउँछ, ‘माफ गर्नु होला, यो सुविधा उपलब्ध छैन ।’…

को हुन् राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसाल ?

काठमाडौं ६ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीर्इओमा नियुक्त युवराज भुसाल २६ जेठ ०३७ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । गुल्मी बाँझकटेरी जन्म घर भएका भुसाल हाल काठमाडौं कुलेश्वर आवास क्षेत्रमा बस्दै आएका छन् ।…

गृह सचिवमा मोहनकृष्ण सापकोटाको सरुवा

काठमाडौं ६ कात्तिक । गृह सचिवमा मोहनकृष्ण सापकोटाको सरुवा भएको छ । अर्थमा भने शंकर अधिकारी गएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्दै तीन सचिवको सरुवा गरेको हो । रेग्मी मुख्य सचिव भएपछि…

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध

काठमाडौं ६ कात्तिक । सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ । अध्यादेशलाई राष्ट्रपतिले जारी गर्न भने बाँकी नै छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले…

प्राधिकरणका प्रमुख (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिए

काठमाडौं ६ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी गरेको छ । पोखरेलले शनिबार राजीनामा दिएको स्वीकार गरे । ‘मैले हिजो राजीनामा…

पोखरेलको आरोप देउवा चुनाव भाँड्ने षड्यन्त्रमा लागेको

१ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चुनाव सार्न राज्यका संवैधानिक अंगहरुलाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा चुनाव भाँड्ने षड्यन्त्रमा लागेको आरोप पोखरेलको छ । काठमाडौं…

पहीलो दोस्रो दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग

काठमाडौं १ कात्तिक। पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुनेछ । १० मंसिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको…