गौचनलाई गोली प्रहार गर्ने सुटर प्रहरीको फन्दामा

काठमाडौं,९ माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बिहान गोम्बेलाई पक्राउ गरेको हो । गौचनको गत २३…

दाङतर्फ जाँदै गरेको बस भाटखोलामा दुर्घटना हुँदा ४ को मृत्यु२१ जना घाइते

दाङ,८ माघ । सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको घटना स्थलमा मृत्यु भएको छ, २१ जना घाइते भएका छन् । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सडकबाट खोलामा खसेर ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी…

नेपालको थारु बस्तीमा पशु बलि दिन बन्देज

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका,…

मिस तामाङको उपाधि रामेछापकी कविता तामाङको पोल्ठोमा

पोखरा,८ माघ । पाँचौं मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छन् । २८५४ औं सोनाम ल्होसारको अवसरमा शनिबार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा १५ जना प्रतिस्पर्धीलाई पछि उनले उपाधि जितेकी हुन् । उनले उपाधिसहित नगद ३० हजारको…

महिला सांसदहरुले राष्ट्रियसभामा डा. आरजु राणा उम्मेदवार बनाउनु पर्ने माग

कैलाली, ८ माघ। नेपाली कांग्रेसबाट प्रदेशसभामा चुनिएका महिला सांसदहरुले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनु पर्ने माग राखेका छन् । प्रदेश नं ७ का महिला सांसदहरुले सोमबार विज्ञप्तिमार्फत…

प्रदेश का ६ प्रदेशसभा सदस्यहरुको सपथग्रहण समापन

काठमाडौं, ७ माघ। प्रदेश का ६ प्रदेशसभा सदस्यहरुको सपथग्रहण समापन भएको छ ।जेष्ठ सदस्य हिमबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सपथ लिएपछी बाँकी ३९ जना सदस्यहरुलाई सपथ ग्रहण गरमएका हुन् । सपथग्रहण कार्यक्रम जिल्ला समन्वय समितिको…

सफत खान आएका सभासदले रिन मागेर काठमाडौं आए

काठमाडौं७ माघं । दैलेखबाट निर्वाचित एक प्रदेशसभा सदस्य शनिबार काठमाडौंमा एक शुभचिन्तकसँग सापटी माग्दै थिए ।चुनावपछि काठमाडौं आएका उनी पैसा सकिएपछि सपथग्रहणका लागि सुर्खेत जान सापटी माग्नुपर्ने अवस्थामा पुगे । शुभचिन्तकले पनि अब उनको तलब…

जिल्ला विकास समितिको खातामा झण्डै साढे ७ अर्ब रुपैयाँ रकम भेटियो

रविन्द्र घिमिरे काठमाडौं, ४ माघ। संविधानतः निस्कृय भइसकेका तत्कालीन जिल्ला विकास समितिको खातामा झण्डै साढे ७ अर्ब रुपैयाँ रकम भेटिएको छ । यस वर्ष ढुंगा, गिट्टी, बालुवाको ठेक्काबाट उठेको रकम र घर जग्गा रजिस्ट्रेसन बापतको शुल्कसहित आगामी…

कराते खेलकर्मी खपाङ्गी सम्मानित

कांठमाडौं । लामो समयदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय रहेका कराते खेलाडी एवं प्रशिक्षक गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ सम्मानीत हुनु भएको छ । माघे संक्रान्ति २०७४ को अवसरमा नेपाल मगर संघद्वारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान तथा…

नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार रातिबाट पुनः बन्द हुने

चितवन,३ माघ । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड बुधबार रातिबाट पुनः बन्द हुने भएको छ । माघे संक्रान्तिको अवसरमा पुस २९ गतेबाट खुल्ला रहेको सडकखण्ड बुधबार राति १० बजेबाट विहान ४ बजेसम्म बन्द हुने भएको हो । यसअघि गत पुस १८ गतेबाट…