सुनिल राईको जामा छोटो बोलको गित सार्बजनिक

0 77

सुरज पौडेल
गायक तथा सँगितकार सुनिल राई को नया डान्सिङ गितको म्युजिक भिडियो रिलिज भएको छ। उक्त गितमा चर्चित गायिका टीका प्रसाईं र गायक सुनिल राई ले स्वर भरेका छन् । यस गितमा गाँउ की गोरि बाट चर्चा कमाई सकेकी चर्चित गीतकार माया मगरको शब्द , एरेन्ज निरज श्रेष्ठ , छायाङ्गकन उत्सव दाहालको रहेको छ ।

भने उक्त गितको भिडियोमा नेपालका चर्चित डान्स ग्रुप भिमफेदि गाइज र मोडल बिपना राई को डान्स रहेको छ। यस अघि पनि गायिका टीका प्रसाईं ले चर्चित गित नाई मलाई थाहा छैन गाएर चर्चा कमाइ सकेकि छिन् भने गायक सुनिल राईको दर्जनौ गितले प्रशंसा कमाई सकेका छन्। यस जामा छोटो बोलको म्युजिक भिडियो भर्खरै बुडासुब्बा म्युजिकले सार्वजनिक गरेको छ।