भानुभक्तको शब्दमा नेप्टेको गित “सुपारी काचो”को भिडियो सार्बजनिक

0 93

नेपाली कथानक चलचित्र नेप्टेको चलचित्र पत्रकारमाझ गितको पहीलो झलक सार्बजनिक गरिएको छ । उक्त गितमा शब्द भानुभक्त ढकालको रहेको छ भने
भने ओम सुनारको संगित र साबित्री जोसी र ओम सुनारले स्वर भरेका छन् ।

आउदो चैत्र ३० गते देखी देशभर रीलिज हुन लागेको यस चलचित्रमा दयाहाङ्ग राई,रोहीत रुम्वा, छुल्ठीम् गुरुङ्ग, बुद्घि तामाङ्ग “हैट” लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र राम्रो बनेको उक्त चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार रोहीत रुम्बाले बताए । तल भिडियो हेर्नुस