भ्रष्टचारीले गर्दा सिन्धुपाल्चोक उमो लागेन (फोटो फिचर)

0 35

कठमाण्डौ २२ पौष । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ ले काठमाडौको बसुन्धरामा अवस्थित यती इभेन्टमा गत मंसिर १० गते भएको निर्वाचनमा निर्वाचीत प्रतिनिधि सभा सदस्य, क्षेत्र नं.१ सिन्धुपाल्चोकका अग्नी प्रसाद सापकोट प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का सेर बहादुर तामाङ प्रदेश सभा सदस्य अरुण नेपाल, सरेस नेपाल, यूवराज दुलाल, निमा लामा जिल्ला समन्वय समितिका अध्यक्ष कृण गोपाल तामाङ प्रजिअ आसमान तामाङ जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद प्रोखरेल, चौतारा साँगाचोकगढी नगरपालीका प्रमुख जानुका पराजुली उपप्रमुख, बाहाबिसे नगरपालीका प्रमुख निमफुञ्जो शेर्पा, उपप्रमुख शुसिला पाख्रिन , मेलम्ची नगरपालीका प्रमुख डम्र अर्याल उपप्रमुख भगवती नेपाल , इन्दा्रवती गाउपालीका अध्यक्ष बंशलाल तामाङ उपाध्यक्ष मिरा अधिकारी तामाङ, जुगल गाउपालीकाका अध्यक्ष हाम नारायण श्रेष्ठ अपाध्यक्ष श्रृजना तामाङ पाचपोखरी थाङपाल गाउपालीकाका अध्यक्ष टासी लामा उपाध्यक्ष सुनिता अधिकारी , बलेफी गाउपालीकाका अध्यक्ष केदार क्षेत्री उपाध्यक्ष कमला कायस्थ , भोटेकोसी गाउपालीकाका अध्यक्ष राजकुमार पौडेल उपाध्यक्ष दाबुटी शेर्पा , लिसंखुपाखर गाउपालीकाका अध्यक्ष कमल नेपाल उपाध्यक्ष हेमगंगा मोक्तन , सुनकोशी गाउपालीकाका अध्यक्ष श्रवण कुमार जि सि उपाध्यक्ष लक्ष्मी पौडेल हेलम्बु गाउपालीकाका अध्यक्ष निमाग्योल्जेन शेर्पा उपाध्यक्ष कोपिला पण्डित , त्रिपुरासुन्दरी गाउपालीकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ उपाध्यक्ष दुर्गा नेपाल तेसै गरी नेपाल उद्योग बाणिज्य महा संघका केन्दीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ , नेपाल उद्योग बाणिज्य महा संघका प्रदेश नं. ३ का केन्दीय सदस्य कमल कुमार श्रेष्ठ सस्थापक अध्यक्ष हरिशरण श्रेष्ठ पूर्व अध्यक्ष हरु, नेपाल हिमालय सिमापार बाणिज्य संघ का अध्यक्ष बिष्ण्ु बहादुर खत्री नेपाल टक कन्टेनर व्यवसायि संघ का अध्यक्ष अर्जुन सापकोटा उद्योग बाणिज्य संघ का सल्लाहाकार सभापति बच्चु पौडेल प्रत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष महेश श्रेष्ठ , सल्लाकार सह सभापती नरेशलाल श्रेष्ठ उप सभापती नयन बहादुर पण्डित क्षेत्री सिन्धुपाल्चोकका निर्वाचित जन प्रतिनिधिहरु समेतलाई सिन्धुपाल्चोक उद्योग काणिज्य संघ बाहाविसे सिन्धुपाल्चोकले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्ममा उद्योग बाणिज्य संघका अध्यक्ष बेद बहादुर श्रेष्ठले स्वगत मन्तव्य सहित २०७१ सालमा गएको चुरे पहिरो र २०७२ सालमा गएको बिनाशकारी भुकम्पले पुराऐको क्षेती लगाएत कृषि, पर्यटन, हाइडोपावर, बिकास निर्माण करिब ३ बर्ष बाट बन्द रहेको कोदारी नाका र डाम्साईटमा बन्द रहेको मेग्नेसाई खुलाई सम्बृद सिन्धुपाल्चोक निर्माणमा प्रतिनिधिहरुले ध्यान दीनुपर्न कुरा समेत जानकारी गराउनु भयो भने उक्त कार्यक्ममा बोल्दै प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का अग्नी प्रसाद सापकोटाले सिन्धुपाल्चोकको किासमा भष्टचारीहरुलेनै गर्दा किास हुन नसकेको र भष्टचारीलाई पहिला निर्मुल पार्नु पर्ने र सिन्धुपाल्चोकमा निर्माण हुने हाइडोपावर लगाएतका बिभिन्न उद्योगहरुमा सिन्धुपाल्चोक बासिको सेयर समेत रहनु पर्ने र बन्ध भएको कोदारी नाका छिटै खुलाउन पहल गर्ने जनाउनु भयो भने प्रतिनिधि सभा सदस्य क्षेत्र नंं. २ का सेर बहादु तामाङ बोल्दै अब सिन्धुपाल्चोकले आयता मात्रमा निरभर नभई निर्यातमा जोड दीइ हजारौ बैददेशिक रोजगरीमा गएका यूवाहरुलाई स्वदेश मानै रोजगारीको श्रृजनामा जोड दीन र इन्दा्रवती नदीमा जलासय निर्मागर्ने कुरामा आफनो पुरा सहयोग रहने कुरा समेत गर्नु भयो र उक्त बार्यक्मामा अरु बक्ताहरुले सबै राजनैतीक दलहरु एक जुट भई शिक्षा, स्वयस्थ, बिकास निर्माण, उद्योक कल कारखाना निर्माण बन्द रेहेको कोदारी नाका खुलाउने कुरामा सबैल प्रतीबदता जनाए भने उक्त कार्यक्रमको उद्यघोष्ण सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ का सचिब शम्भु तिमिल्सिना ले गर्नु भएको थियो जे होस सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधिहरु एक जुट हुन जुरे पहिरो, बिनासकारी भुकम्पका पीडीतहरुले राहत पाउन रोजगारीका लागी बैदेशिक रोजगारीमा गयका यूवाले देशमानै रोजगरी पाउन सम्बृद सिन्धुपाल्चोक बन्ने कुरा नाराम मात्र सिमित नरहोस र ५बर्ष भित्रनै सम्बृद होस । सिन्धुपाल्चोक बासीले राहतको अनुभुती गर्न पाउन ।