मोड्लिङ्ग छेत्रमा प्रबेष गदै अनिला राई

0 159

बिगत केही समय यता नेपालमा कलाकारीता क्षेत्रमा प्रबेश गर्नेको संख्या दिनप्रतिदिन बड्दो छ । कोही लक्षमा पुग्न सफल भएका छन भने कोहि बिच बाटोमा नै अल्मलियका छन् । यिनै भिडमा उभिएकी एक नव कलाकार तथा मोडल हुन अनिला राई धनकुटा जिल्ला पाख्रिवास मुगा ५ मा जन्मेकी अनीला राईले स्वदेश तथा बिदेसमा गरी करि १५ वटा भन्दा बडि स्टेज प्रोग्राममा आफनो प्रतिभा देखाइ सकेकी छन ।

नेपाल गोल्डेन आइडलमा समेत छानीएकाी अनीला राई नित्य र अभिनयमा पोख्त छिन भने राजेश हमाल र मिथिला शर्माको अभिनय बाटा प्रवाभित भएकी अनीला लाइ सामान्य सादा खना मन पर्दछ भने पोखरा उहाको मन पर्ने स्थल हो र वान पिस कपडा बडी रुचाउने गरेकी छन् ।

अनीला यस क्षेत्रको बारेमा भन्नु पर्दा के भन्छीन भने अहिले कि त रेखाको चल्छ कित देखाको चल्छ हो सांचै उहाले भने जस्तै कि त रेखाको चल्छ कित देखाको चल्छ । के तपाई पनी यो क्षेत्रमा देखाउन तत्पर हुनुहुन्छ ? भन्दा उहा भन्नु हुन्छ समाजले पचाउन सक्ने र घर परिवारले रुचाउन सक्ने सम्म म देखाउन तयार छु । मुस्कुराउदै भनिन् कि नाइटो तिक्रा देखाउनु सामान्य कुरा हो एती सम्म न देखाए के कलाकार भैयलार जे होस उहाको उदेश्य ले सफलता चुमोस ।