आईटीएफ च्याम्पिएनशिपमा नेपाललाई सात पदक प्रप्पत

0 68

काठमाडौं,१५ पुस। भारतमा जारी अन्तराष्टिय आमन्त्रित आईटिएफ च्याम्पियनशिपमा सनीवार भएको खेलमा नेपाललाई दुई स्वर्ण र एक सिल्वर गरी थप तीन पदक प्राप्त भएको छ । हाल सम्म सात स्वर्ण र एक सिल्वर मेडल जितेका छन् दोस्रो दिन सम्मपन्न भएको खेलमा निशान्त लामीछाने दस बर्ष मुनि २७–३२ किलो ग्राम तौल समूहमा भारतका खिलाड़ीहरू एम अरबींधन, फरकान खान , जे दक्षिन लाई क्रमश क्वॉर्टर, फाइनलमा र सेमी मा पराजित गरी स्वर्ण जितेका थिए ।

उनले पहिलो दिन १० बर्ष मुनि कलर बेल्ट प्याटनमा मा नेपालको लागी पहिलो गोल्ड दिलाएका थिए । अर्का खिलाडी आशीष थापा ले १३ बरस मुनि ३२–३७ के। जी समूहमा भारतका खिलाडी धनुष पी र ससंक के लाई क्रमस सेमी फाइनल र फइनल मा पराजित गरेका थियो भनी शांतकुमार९समीर०रानामगर ले ३७–४२के।जी समूहमा सेमीफाइनल मा भारतका आदित्ये लाई सहज पराजित गरी फाइनलमा भरतकै मुगड़े संजये संग कडा प्रतिस्पर्धामा पराजित भएका थिय ।

अर्का खिलाडि बिबिका बसनेत ले पहिलो दिन सम्मपन्न भएको प्याटन तथा १५ बरस मुनि महीला तर्फ ४०–४५ के।जी समूहमा स्वर्ण पदक जितेकि थींइन । ललितपुरको पुबोस स्कूलमा पाँच कच्य्या मा अध्येन गरिरहेका निशान्त र शातकुमार ले नेपोल मा सम्मपन्न भएको पचौ इटरस्कूल तथा थ्रि एभरेष्ट ओपन इंटर्नैशनल चैम्पीयन्शिपमा गोल्ड तथा ब्राज मेडल जितेका थियो ।

काभ्रोको बिध्यासागर र बिकटेशोर स्कूल मा कक्षा ९ र ५ मा अध्यानरत बिबिका बसनेत र आशीष थापा ले पनी नेपालमा सम्पन्न भएको एभरेष्ट ओपन र इनटर स्कुल चैम्पीयन्शिप मा सिल्वर रस्वर्ण पदक र बेस्ट फाइटर घोषित भएका थिए । ताईक्वांडो आइटीएफ नेपाल ले धेरौ दक्ष र योग्य खिलाडी उत्पादन मैदानमा उतारी सफल्ता समेत हाँसील गरीसकेको छ ।

प्रतियोगितामा खली हात फ़र्किन नपरेको ताईक्वांडो आईटीएफ नेपाल का सस्थापक , इंटर्नैशनल रेफ्री तथा एस प्रतियोगिता को डिरेक्टर लक्ष्मण बसनेत बताऊँछन । नेपाल भारत र श्रीलंका का कुल २०० भन्दा धेराई खिलाड़ी सहभागी भएको एस प्रतियोगितामा नेपालका अशोक कुमार थापा टीम मैनेजर थिये भने गायाजी खड्का ले रेफ्री को भूमिका निर्भाहा गरेका थिये ।