विराटनगरको शतप्रतिशत जित, काठमाडौं ईपीएलबाट बाहिरियो

0 32

काठमाडौं,१० पुस, । काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिन पुग्यको छ ।

सोमबारको पहिलो चरण को खेलमा विराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो । विराटनगरले समूह चरणमा सबै खेल जितेको छ भने एक खेल मात्र जितेको काठमाडौं बाहिरियो ।