हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी

0 148

हुम्ला,२२ मंसिर। हुम्लाको प्रदेशसभा ‘क’ तर्फ एमाले उम्मेदवार दल रावल विजयी बनेका छन् ।

उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।उनका निकटम प्रतिद्वन्दी ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।