राम कार्कीका अग्रता झापा क्षेत्र नं. १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक

0 187

झापा, २२ मंसिर । झापा क्षेत्र नं. १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।मतगणना स्थलबाट पत्रकार रमेश तिवारीले दिएको जानकारी अनुसार झापा १ मा बाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले अग्रता कायम गरेका छन् ।

कार्कीले ५५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार शर्माले ४ सय २७ मत ल्याएका छन् ।