बिकास प्रेमी बहादुर सिंह लामाको विकास विवरणको सार्वजनिक

0 17

नुवाकोट ५ मंसिर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका नुवाकोट क्षेत्र नं ३ का युवा उम्मेदवार बहादुरसिंह लामाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गर्नुभएको छ ।

२०७० सालको संविधानसभा चुनावमा निर्वाचित भएपछि आफूले गरेका कामको सम्पूर्ण जानकारी दिनुभएको हो । बहादुरसिंह लामाले सार्वजनिक गरेको विकास दस्तावेजमा आफ्नो निर्वाचन क्षेत्र नं ३ मा सडक विस्तार र सुधारमा मात्रै अर्बौ रकम विनियोजित भएको उल्लेख गनुभएको छ ।

क. पक्कीपुल, डबललेन
१. ढोडवेंसी तारुका बुधर्सि त्रिशुली लम्बाई –१९ करोड २. महादेव फाँट रातमाटे–दर्शनटार बधसिं लम्बाई १८० मि. २६ करोड ३. जिलिङ कोल्ड स्टोर्स सिरिखाली खड्क भञ्ज्याङ लम्बाई १८० मि. २४ करोड ४. तुप्चे–भैसे बजार लम्बाई १२० मि. १६ करोड ५. पहरेखोप–माझिगाउँ सामरी खोला लम्बाई ३० मि ५ करोड, ५० लाख ६. ब्राम्राङ चेत काहुले–बुङताङ सलाखु लम्बाई २५ मि. ४ करोड ५० लाख ७. छत्रे खोला बुद्धसिं–ख.भ. लम्बाई सर्वेक्षण हुँदै

ख. पक्की सडक तर्फ
१.. मनकामना– फिकुरी काहुले, भाल्चे र साल्मे कालो पत्रे लम्बाई २०कि.मी ३२ करोड २७ लाख
२. विदुर न.पा. ९, कोलोनी अस्पतालचोक देखि आगुटार, अक्करे, चाँपको बोट हुँदै सोले बजारसम्म कालोपत्रे लम्बाई ९ कि.मी १५ करोड
३ विदर– नुवाकोट भैरवी लम्बाई ६ कि.मी. कालोपत्रे १४ करोड
४. सुनाखेती, केउरेनी, पिडालुवारी हुँदै पारीजात स्कूल लम्बाई ३ कि.मी. २ करोड ४० लाख
५. हात्तिगौडा रागर्सि हर्कपुर, देउराली प्लेन्तेङ मेघाङ हुँदै किम्ताङ लम्बाई २८किमी. ४०० मि ७५ करोड
६. चारघरे, खड्का भन्ज्याङ छत्रेखोला, बुधसिं, नेवारपानी हुँदै तारुका जोर चोतारो कालोपत्रे लम्बाई २० कि. मि.मा कालोपत्रे ५ कि.मि र १५ कि.मि ग्रावेल सहित पक्की नाली सडक २७ करोड २८ लाख
७. रणनितीकमार्ग दर्शनटार बहुवार्षिय योजना उपल्लो डिही तारुका कोैसेनी सडक सर्वेक्षण हुँदै १ करोड १८ लाख
८. सामरी कल्लावारी, दाङ, सिं धादिङ काउले सर्वेक्षण हुँदै १ करोड १८ लाख
९. देउराली, बुङ्ताङ महादेवस्थान, साल्मे, च्यामछप्पा लम्बाई १५ कि.मि. संसद विकास कोषबाट १० ं १० . २०लाख स्विकृत २० करोड स्टमेट १३ लाख ६९ हजार बाँकी रकम १ करोड १८ लाख
१०. टुप्चे सोले, खोलेबेसी, ठाडो खोला फाँट, चिलाउने, उग्र्युङ, किर्नेबगर हुर्दै वुङताङ देउराली चिउरी भञ्ज्याङ सडक लम्बाई १ करोड १८ लाख

११. मनकामना शान्तीबजार अर्चले हुँदै ल्हपं पुरानोगाउँ ने.वि. प्रा. घब् बाट ४५ लाख संसद विकास कोषबाट १० ं ३० . ४० लाख जम्मा ८५ लाख
१२. कल्याणपुर रियालेटार अजिंगरे रानीसौना, भालुखोला, शिकारीडाँडा, थापागाउँ, झारलाङ हुँदै समरी सडक पहिलो पटक १० लाख
दोस्रो पटक ५० लाख जम्मा ६० लाख
१३. भाल्चे–साल्मे सडक १० ं२० .३० लाख
१४. भाल्चे गोग भन्ज्याङ रुपचेत सडक ४० लाख
१५. कल्याणदुर साप्चेत देउराली ट्रयाक खोल्न वापत ६ ं२० . १६ लाख
१६. मान्द्रे ढुंगा, ख. भञ्ज्याङ गोस्र्याङ हुँदै दाङसिं सडक कालोपत्रे विश्व बैक र क्ल्च्म्ए बाट
प्रथम ९ करोड दोस्रो पटक ११ करोड जम्मा २० करोड
१७. फिकुरी गोगने, आलडाँडा १० लाल
१८. काप्राको बोट बाट आलडाँडा ४ ं५ ं१० .१९ लाख
१९. मानेगाउँ आरणडाँडा, ठण्डापानी डिही गाउँ ३० लाख पटक पटकगरी २०. किस्पाङ वैरम्राङ ताजी १० लाख

ग. स्कूल तर्फ
१. किम्ताङ, सानो किम्ताङ मा.वि, साइन्स ब्लक, व्यवस्थापनयुक्त सुविधा सम्पन्न ५० वर्ष ग्यारेन्टी १८ कोठे भवन निर्माण स्रोतः जाइका ४ करोड
२. किम्ताङ, चन्द्रदेवी नि.मा. वि. किम्ताङ १६ कोठेभवन निर्माण ४ करोड
३. बर्सुनचेत, सीता मा. वि. १८ कोठे भवन निर्माण ५ करोड २५ लाख
४.देउराली, . देउराली मा. वि १७ कोठे भवन निर्माण ३ करोड ८० लाख
५. देउराली, भूमेदेवी उच्च मा. वि १८ कोठे भवन निर्माण ४ करोड २५ लाख
६. वुङताङ सरस्वती मा. वि., १८ कोठे भवन निर्माण ४ करोड ५० लाख
७. साल्मे मा. वि. साल्मे १८ कोठे भवन निर्माण ४ करोड
८. काहुले ऐसेलु मा.वि. (नमुना विद्यालय) स्वीमिङ पुल समेतको सुविधा ३ वर्षिय योजना ःइग् बाट २८ लाख ं ४ करोड ८८ लाख
भारतीय सरकारबाटः २ करोड ५० लाख भारु
९. पञ्चलिङ्गे मा. वि ःइग् इण्डीयन एक्जीम बैकबाट भूकम्प अन्तरगत भारतीय सरकार सहयोग
१०. फिकुरी ज्ञानज्योती उ.मा. वि तेस्रो चरण लगत इष्टीमेट हुँदै ४ करोड ५० लाख
११.मनकामना अर्चले, त्रिभुवन मा.वि. ने.वि. प्रा. घब् को २ करोड ९ लाख रकम मध्ये ४५ लाख वितरण
१२. कार्की मनकामना नि. मा. वि, मानेगाउँ ने.वि. प्रा. घब् को २ करोड ९ लाख रकम मध्ये ३५ लाख वितरण
१३. तुप्चे चण्डेश्वरी उ.मा.वि (नमुना विद्यालय) स्वीमिङ पुल समेतको सुविधा ३ वर्षिय योजन प्रथम रकम २८ लाख नेपाल सरकारबाट ४ करोड ८८लाख १४. वि. न. पा.–९ आगुटार सुलक्षणा मा. वि. १८ कोठे ४ करोड ५० लाख
१५. कल्याणपुर कन्यादेवी निमावी हर्कपुर १८ कोठे ४ करोड
१६. सामरी ग्रामसेवा उ.मा.वि १८ कोठे भवन निर्माण ४ करोड ५० लाख
१७. सामरी विन्दुकेशर उ. मा. वि १८ कोठे भवन निर्माण ४ करोड ५० लाख
१८. त्रि. त्रि. उच्च मा. वि. त्रिशुली, नुवाकोट जिल्लाकै विशेष नमुना विद्यालय प्रति जिल्लामा एउटा मात्र पाउने कोटाबाट स्वीकृत सर्वसुविधा सम्पन्न तथा स्वीमिङ पुल समेतको सुविधा इण्डियन ग्राण्डबाट ४ करोड ५० लाख नेपाल सरकारबाट १२ करोड स्वीकृत
१९. बट्टार भिमसेन मा. वि. बट्टार १८ कोठे भवन निर्माण जाइकाबाट ४ करोड २५ लाख
२०. खड्क भन्ज्याङ मजुवा वागेश्वरी नि.मा. वि १८ कोठे भवन निर्माण ४ करोड
२१. दाङसिं मा. वि. दाङसिं ९ कोठे भवन निर्माण २ करोड ८० लाख
२२. बुधसिं चण्डी मा.वि. लाई प्राङगण सम्म्याउन ७ दिन सम्म व्ऋद्य ध्ज्भ्भ्ी लोडर नीजि उपलब्ध गरेको माननीयबाट नीजि स्रोतमा व्यहोरिएको २३. तारुका पिपल डाँडा मा. वि. शिक्षा मन्त्रालयबाट १३ लाख भारतीय ग्रान्डबाट २ करोड ५० लाख भारु
२४. बट्टार नुवाकोट आदर्श बहुमुखि कलेज

घ. नुवाकोट जिल्लाकै सर्वप्रथम सुरुवात गरिएको बोरिङ योजना
१. श्रीखाली पहरे फाँट सिचाई गर्न आठ इन्चको डिप बोरिङ गर्न गरिएको सम्झौतामा ठेक्केदारले सम्झौता विपरित ६ इन्चको मात्र बोरिङ गरेकोले सोधभर्ना स्वरुप पुनः रणभुवनेश्वरी वुनेवेसीमा ८ इन्च डिप बोरिङ दुई बोरिङ गरी जम्मा २० लाख २. वि. न. पा. –९ माछापोखरीलाई डिप बोरिङ २० लाख
ङ. खानेपानी तर्फ – १. मनकामना २, ३ खानेपानी योजना मर्मत संभार ४ करोड २८ लाख
च. स्वास्थ्य चौकीतर्फ–१. काहुली रेडक्रस भवन निर्माण २. काहुली रेडक्रसलाई भारतीय राजदूतावास मार्फत एम्बुलेन्स थान १ उपलब्ध गराएको जिन्सी गाडी थान १, २. मनकामना वडा नंं २ स्वास्थ्य चौकी निर्माण , उक्त स्वास्थ्य चौकी निर्माण गर्ने जग्गा ४ रोपनी माननीय बहादुर सिंह लामाले निःशुल्क उपलब्ध गराएको । २० लाख
च. विद्युतीयकरणतर्फ– ७ करोड
छ. भूकम्प उद्धारतर्फ –१. भूकम्प गएको भोलिपल्ट १३ गते केन्द्रिय रेडक्रस सोसाइटीबाट प्राप्त चामल, पाल, नेपाली सेनाको हवाई वसबाट कमानसिंह लामा हस्ते पठाइएको र सोही दिन हेलिकप्टरबाट मनकामना, फिकुरी, काहुले, भाल्चे, साल्मे, बुङताङको घाइतेहरु उद्धार गर्न एक हप्ता हेलिकोप्टर सञ्चालन गरि सेवा पु¥याइएको ।