नेकपा माओवादीका बालकृष्ण ढुंगेलको जीवनरक्षा माग

0 26

काठमाडौं १४ कात्तिक । नेकपा माओवादी केन्द्रले मंगलबार पक्राउ परेका आफ्ना पार्टीका नेता बालकृष्ण ढुंगेलको जीवन रक्षाको माग गरेको छ ।

माओवादी केन्द्रका एक नम्बर प्रदेश इञ्चार्ज गोपाल किरातीले विज्ञप्ति जारी गर्दै ढुंगेलको जीवन रक्षाको माग गरेका हुन् ।

ढुंगेलको गिरफ्तारीबारे माओवादी नेता किरातीले भने(‘ वालकृष्ण ढुंगेलको जीवनरक्षाको माग गर्दछु ।’