प्रतिनिधि सभा समानुपातिक तर्फ प्रा.ई.हिरेन्द्रमान प्रधान ज्यू

0 17

नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं ५ बाट प्रतिनिधि सभा समानुपातिक तर्फ सिफारीसमा पर्नुभएका राष्ट्रीय योजना आयोग का सदस्य प्रा.ई.हिरेन्द्रमान प्रधान ज्यू द्वारा नैतिकताको आधारमा राजिनामा दिनुभएको वहाँको सचिवालय ले जनाएको छ ।

नेपाली काँग्रेस शुभेक्छुक संस्था तथा लोकतान्त्रिक ईन्जिनियरहरुको साझा संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) ले पनि प्रतिनिधि सभा सदस्य समानुपातिक उमेद्वारका लागि गरेको सिफारिसमा प्रा।ई। हिरेन्द्र मान प्रधान अग्रपंक्तिमा हुनुहुन्छ ।

योजना आयोग सदस्य प्रधान सेन्टर फ़र डोमोक्रेटिक ईन्जिनियर्स नेपाल ९सिडेन० का पूर्व अध्यक्ष समेत हुनुहुन्छ । नेपालमा प्राइभट ई। कलेज खोल्नुपर्छ भनेर सुरूवात गर्नुभएका प्रा।ई।हिरेन्द्रमान प्रधान काठमाणडौं ई। कलेज का अध्यक्ष समेत हुनुहुन्छ । नेपाली काँग्रेस नेतृत्व ले आफ्नो मुल्यांकन गर्नेछ भन्ने कुरामा समेत प्रधान ढुक्क हुनुहुन्छ ।