डिआईजी  सिलवाललाई एमालेले दियो टिकट, ललितपुरबाट प्रत्यक्षतर्फ चुनाव लड्ने पक्का

0 38

काठमाडौ । भर्खरै मात्र एमालेमा प्रदेश गरेका डिआईजी नवराज सिलवाल सूर्य ध्वजा लिएर ललितपुर क्षेत्र नं। १ बाट चुनाव लड्ने भएका छन् । उनले पार्टीबाट टिकट पाउने निश्चित भएको छ । उनलाई आजै पार्टीले उम्मेवारीका लागि सिफारिस गरेको हो ।

माथिल्लो निर्देशन अनुसार उहाँलाई ललितपुर १ बाट निर्वाचनमा उम्मेद्वार बनाउने संकेत आएपछि जिल्ला पार्टीले सिफारिस गरेको पार्टी अध्यक्ष हरिकृष्ण ब्यान्जनकारले जानकारी दिए ।