तुलसी नारायण श्रेष्ठको चरित्र हत्याको प्रायस

0 900

काठमाडैं,५ अशोज । सहजै टिकट हात पार्ने हल्लाले आत्तिएर बिपक्ष्यहरु लम्जुङ काङ्ग्रेसका धरोहर तुलसी नारायण श्रेष्ठको चरित्र हत्याको प्रायस,गरेका छन् मङ्सिर १० लाई तोकिएको प्रदेश र केन्द्रीय संसद निर्बाचन नजिकिदै गर्दा लम्जुङ्ग काङ्ग्रेस भने केहि गिरोह हरु टिकट पाउने जस्तो ब्यक्तिको चरित्र हत्या गर्नमा ब्यस्त रहेका छन् ।

असोज १ गते लम्जुङ बाट काठमाडौ आएर अध्यनरत नेबिसघमा आबद्ध बिद्यार्थिहरुको भेलामा आएको अवसर पारेर तुलसि नारायण श्रेष्ठ माथी काङ्ग्रेस फुट्दाको बेलाको आरोप हरु लगाएर चरित्र हत्या गर्ने प्रयास भएको हो।
तुलसी नारयण श्रेष्ठ लम्जुङ्गकै इतिहासमा स्वच्छ छवि र अव्वल ब्यक्तिव भएको नेताको रुपमा चिरपरीचित ब्यक्ती हुन् । पटक पटक शेर ब देउवा निकट भनेर पनी टिकट पाउन असफल भएका उनी अहिले लम्जुङ बाट केन्द्रिय संसदका लागि बलियो उमेद्वार हुने दावी गरेका छन् ।