सिरहाको लहान नगरपालिकामा विजयकुमार महतो विजय

0 39

सिराहा ,४ असोज। सिरहाको लहान नगरपालिकामा हिजोदेखि अवरुद्ध मतगणना आज बिहान ८ बजेपछि पुर्ण रुपमा संचालन भएको छ। मतगणनाका क्रममा विवाद भएपछि मत गन्ने पुर्ण रुपमा रोकिएको थियो। यसैबीच लहान नगरपालिका वडा नं. ८ बाट संघीय समाजवादी फोरमका विजयकुमार महतो वडाध्यक्षमा विजय हाँसील गरेका छन्।