किरणकुमार लिम्बु वर्षका उत्कृष्ट पुरुष खेलाडी

0 15

काठमाडौं,२६ भदौ । फुटबलर किरणकुमार लिम्बु वर्षका उत्कृष्ट पुरुष खेलाडी भएकी छन् ।

पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत उत्कृष्ट खेलाडीको अवार्ड राष्ट्रिय टोलीका गोलरक्षक किरणले जितेकी हुन् । किरण विदेशमा रहेकाले आमालाई अवार्ड प्रदान गरिएको छ ।

यो अवार्डका लागि उनीसँगै ब्याडमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषावकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए ।

व्याडमिन्टनकी नङसल तामाङ उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।