६ भाद्र आज मंगलवारको राशिफल

0 30

 

मेष

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ–ब्यापार ब्यबसायबाट प्रगति हुनेछ । साथीभाईहरुको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । यात्राको अवसर मिल्नेछ ।

वृष
वृष –इ, उ, ए, ओ, वा, वि, वु, वे, वो– स्वास्थ्यमा समस्या देखापर्नेछ । प्रेममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । बिनाकारण विवाद बढ्ने देखिन्छ ।

 

मिथुन

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा– स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । घरायसी काममा उल्झन आउनेछ ।

कर्कट

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो– साथीभाईको सहयोगले मन प्रसन्न रहनेछ । रोजगारमा पदोन्नतिको योग छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

सिंह

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे– काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कन्या

कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो– पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आफन्तसँगको भेटले मनमा उत्साह बढ्नेछ । वादविवाद बढ्ने योग रहेको छ ।

तुला

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते– मान्यजनको सहयोग मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । अध्ययन अध्यापनमा सुधार आउनेछ । लेनदेनमा विवाद बढ्नेछ ।

बृश्चिक

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु– आयआर्जनमा सोचे जस्तै सफलता मिल्नेछ । राजनीतिक सफलता प्राप्त हुनेछ । घरायसी काममा उल्झन आउनेछ ।

धनु

धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे– सामाजिक कार्यमा मन जानेछ । राज्यबाट मानप्रतिष्ठा बढ्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । लेनदेनमा विवाद बढ्नेछ ।

मकर

मकर – भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि– शत्रुहरु पराजित हुनेछन । पतिपत्नीबीच प्रेम बढ्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ । सोचे भन्दा धेरै खर्च हुनेछ ।

कुम्भ

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा– बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । आय आर्जनमा सुधार आउनेछ । समाजमा बोलीको प्रभाव बढ्नेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ ।

मीन

मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि– परोपकारी काममा रुची बढ्नेछ । प्रयाशहरु सकारात्मक रहनेछन । काम गर्ने उत्साह र हौसला बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।