तरकारीभित्र किरा परेको छ भनेर थाहा नपाउँदा उपभोत्ता ठगिनु पर्यो

0 31


काठमाडौँ, ४ भदौ । तरकारी किन्दा त्यस भित्र किरा परेको छ या छैन भनेर बाहिरबाट देख्न नसकिने भएकाले मैले धेरै पटक ठगिनु परेको छ।

हिजो पनि मैले एक केजी घिरौला लगनखेलबाट किनेर लगेको थिएँ। सो घिरौँला हेर्दा ताजा देखिन्थ्यो तर घर पुगेर साँझको छाकका लागि काट्न लाग्दा पो थाहा पाएँ भित्र त किरा पो रहेछ।

हैन्१ बाहिरबाट हेर्दा ताजा भित्र किरा परेको हो भनेर कसरी थाहा पाउन सकिन्छरु