काभ्रेको बनेपा ग्याँस लिग भइ आगलागी हँदा करीब १३ लाख बराबरको क्षति

0 24

साउन ३१ काभ्रेको । काभ्रेको बनेपा ८ नालादोबाटो स्थित जुजुभाइ पोटेको घरमा कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको इन्द्रेणी खाना घरमा ग्यास लिक हुँदा १३लाख भन्दा बढीको क्षती भएको छ । आगो अन्य ३ वटा पसलमा पनि फैलिएको छ ।क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभाईएको छ भने वरीपरी रहेका कपडा पसल टेलर्स र एभरग्रिन होटलमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ ।