सांसद ६ जनासहीत १५ जना केन्द्रीय सदस्य राप्रपाको कारबाहीमा को–को परे ?

0 146


काठमाडौं,साउन २३ – राप्रपा पार्टीले कव्जा ६ जना सांसदसहित १५ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । राप्रपाको आकस्मिक बैठकले ६ जना सांसदसहित १६ जना केन्द्रीय सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको आकस्मिक बैठकले सांसदहरू दीपक बोहरा, सुनील थापा, रेशम लामा, विराज बिष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बबिना लावती १५ जना केन्द्रीय सदस्यलाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।

केन्द्रीय सदस्य तथा सांसदहरू

१। दिपक बोहरा

२। सुनील थापा

३। रेशम लामा

४। बिराज बिष्ट

५। राज्य लक्ष्मी श्रेष्ठ

६। बबिना मोक्तान लावती

केन्द्रीय सदस्यहरु

प्रवीण चाम्लिङ

हरिबहादुर बस्नेत

रामकृष्ण भट्टराई

पदमबहादुर बस्नेत

नवराज सुवेदी

बिष्णु विक्रम थापा

गिरिधारी परियार

दीपक कुमार राई

विन्दु पहाडी

प्रदिप उदय

किरण गिरी