ससमन बस्नेत ले नेपालको लागी ३ पदक थपे

0 1,602

आइटीएफ कोरीयन आपन इन्टरनेस्नल फेस्टीवल तथा 4th एसीयाली चैम्पीयन्शिप आज अन्तिम दिन नेपाल का ससमन बस्नेत ले नेपालको लागी गोल मेडल दिएका छन् ।उनले एसीयन चैम्पीयन्शिप अन्तरगत जुनियर ब्ल्याक बेल्ट मा ७० केजी तउल समुहमा भिडेका थिय भने usa को खेलाडी लाई ७–१२ पइन्ट को फरकमा पराजीत गरी उक्त हात पार्न सफल भएको थियो । उनले सेमीफइनलमा चाइनिज खेलाडीलाइ पराजीत गरेका थिय ।उनले हिजो भएको कोरीयन ओपन इन्टरनेस्नलतर्फ जुनियर 1th तफ कास्य पदकर जुनीयर ब्ल्याक बेल्ट ७० किलो ग्राम तउल समुहमा रजत पदक हातपारेका थिय ।अर्का खेलाडी गयाजी खडेकाअडल्ट एसीयन चैम्पीयन्शिप माइक्रो वेट डिभिजन तर्फ जापानका खेलाडी संग पहिलो राउन्डमा कूहीनो माँ इजुय हुदा खेलन सकेनन् देशको लागी ३ ओटा पदक जित्तन पायको मा खुषी लाग्यको बताउछने । ससमन अहीले भक्तपुरको मोडन कलेज मा कक्षा ११मा अधेनरत बस्नेतले २०१६ मा युके मा भएको वल्ड चैम्पीयन्शिप मा रजत पदक जितेका थिय । १५ देशको ५०० भन्दा बढी खेलाडी ले भाग लियको प्रतीयोगितामा चैम्पीयन्शिप नेपाल का अध्यक्ष लक्ष्मण बस्नेतले रेफ्री तथा जुरीको भूमीका निवाह गरेका थिय अब २०१९ मा Taekwondo चैम्पीयन्शिप Kyrgistan मा आयोजना हुने भएको छ ।