चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका किरण सुन्दरा देवी सन्देश म्यूजिक अवार्डमा मनोनयन ।

0 87

DSC00777
सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनामा तेस्रो सुन्दरादेवी सन्देश म्यूजिक अवार्डको आयोजना हुने भएको छ । साप्ताहिकले यहि श्रावण २७ गते अवार्ड हुने भनी उत्कृट ५ सार्वजनिक गरेको छ ।

अवार्डका लागि सर्वाेकृष्ट आधुनिक गीतकार विधामा चलचित्र क्षेत्रमा संघर्षरत तथा सांगितिक क्षेत्रमा पनि उत्तिकै सक्रिय किरण नेपाली यस विधाको टप ५ मा पर्न सफल भएका छन् । उनी अहिले एउटा नयाँ चलचित्रको सुटिङमा व्यष्ट रहेको र छिटै किरण नेपालीलाई नायकको रुपमा देख्न पाइने छ ।

मेहनती र लगनशील धैर्य गर्न सक्ने कलाकारको रुपमा उनलाई चिनिन्छ । अग्ला र हिस्सी परेको अनुहारभरिको दाह्रीले उनी दर्शनको मन जितिरहेका छन् । सानै उमेर देखि चलचित्र र सांगतिक क्षेत्रमा चासो देखाउने उनी सुन्दरादेवी सन्देश म्यूजिक अवार्डमा मनोनयन हुँदा निकै खुशी छन् ।

यसमा उनलाई तपाई, हाम्रो भोटको आवश्यक छ । उनलाई भोट गर्ने तरिका यस प्रकार छः–

kiran nepali awared

SSMA space15 टाइप गरी 33001 मा send गर्नु पर्ने हुन्छ ।