रूकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी

0 23

e2326de952c875d6daa764302e54c57c7f47ce89

काठमाडौं, जेठ ३। रूकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती ३९५८ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनक प्रतिद्वन्दी देवकुमार वलीले २६६३ मत प्रप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्र कै निर्मला विष्ट खड्का विजयी भएकी छन् । उनले ३९८० मत प्रप्त गरिन । निर्मलाकी प्रतिद्वन्दी देवी पुनले २६५२ मत प्रप्त गरेकी छन् ।

रूकुमका चुनाव भएका ६ स्थानीय तह मध्ये मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाफिकोट गाउँपालिका पनि माओवादी केन्द्रले जितेको छ ।

अन्य २ स्थानीय तह चौरजहारी र आठवीस नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।

You might also like More from author