ललितपुर महानगरपालिकामा अग्रता कायम गरेको नेकपा एमालेलाई आजदेखि कांग्रेसले उछिनेको छ

May 17 2017 02:32

Local-Election-1 जेठ ३ । ललितपुर महानगरपालिकामा दुई गते लगातार अग्रता कायम गरेको नेकपा एमालेलाई आजदेखि कांग्रेसले उछिनेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका चिरीबाबु महर्जनले ६ हजार ०८४ मत ल्याउदै नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३ सय मतले पछाडी पारेका हुन् । एमालेका व्यञ्जनकारले ५ हजार ७ सय ७९ मत मात्र ल्याएका छन् ।

मतपरिणाम

चिरीबाबु महर्जन, कांग्रेसः ६०८४
हरिकृष्ण व्यञ्जनकार, एमालेः ५७७९
दिपेश, माओवादीः १३५२
रमेश मर्हजन, साझाः ३४५९

उपमेयर
गीता सत्याल, कांग्रेसः ४६४७
बाबुकाजी थापा, राप्रपाः २३१७
हसिना शाक्य, माओवादीः १९८५
शोभा शाक्य, साझाः ३४७५

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top