काठमाडौंका भित्र ६ नगरपालिकामा एमालेको अग्रता

0 28

kathmandu

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना सुरु गर्दा काठमाडौं भित्रका १० वटा नगरपालिकामा भने एमालेले आफ्नो अग्रता लिएको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ भने माओवादीले कुनै पनि नगरपालिकामा अग्रता लिन सकेको छैन ।

हालसम्म शंखरापुर, बुढानीलकण्ठ, नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, र टोखा नगरपालिकामा एमालेका मेयर र उपमेयकार उम्मेदवारले अग्रता लिइरहेका छन् ।
तारकेश्वर नगरपालिकाको अहिलेसम्म मतगणनाको प्रारम्भिक नतिजा बाहिर आएको छैन । एमालेले बुढानीलकण्ठको वडा नम्बर १३ मा प्यानलै जितेको छ भने कीर्तिपुर, नागर्जुन नगरपालिकाका केही वडामा पनि जितेको छ ।

You might also like More from author