भानुभक्त ढकालको शब्दमा रहेको गजल “एउटै बाटो दुई तिर…”सार्वजनिक

0 37

photo 120

भानुभक्त ढकालको शब्दमा रहेको गजल “एउटै बाटो दुई तिर……” लाई हाईलाइट्स नेपालबाट भर्खरै रिलिज गरिएको छ । यसलाई गायक दिपक राईले गाएका हुन् भने बैकुण्ठ अधिकारीले संगीत भरेका छन् । उक्त भिडीयोको निर्दैशकमा राजु शाह, छायाङ्कनमा दिब्यराज सुबेदी र दिनेश वान्तवा “राई” रहेका छन् भने अभिषेक राई,स्मारीका खनाल, स्वस्तिका कार्कीले अभिनय गर्नुभएको छ । गजलले दर्शक माझ राम्रो छाप छोड्न सक्ने कुरामा आफु बिश्वस्त रहेको कुरा ढकालले आवर नेपाल न्युजलाई फोन मार्फत बताएका छन् । भिडियो हेर्नको लागी तल दिईएको लिंकमा जानुहोला ।

You might also like More from author