कांगे्रसले पाण्डेलाई अघि सार्यो

April 11 2017 08:21

received_1430791576951673
लम्जुंग स्थित राईनास नगरपालिका, ०५ नम्बर वडा अध्यक्षमा नेपाली कांग्रेसले सन्दिप पाण्डे (दिनेश)लाई उम्मेदवारका रुपमा अघि सार्नेे भएको छ ।

गत सोमबार बसेको वडा भेलाले युवा एवं जुझारु नेता पाण्डेलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो । द्धन्द्धकालमा गाउँ छाड्न बाध्य पारिएका पाण्डे हकी र निडर मानिन्छन् ।

युवा पुस्ता र स्थानियहरु माझमा लोकप्रिय समेत रहेका पाण्डेलाई अघि सार्दौ गर्दा उक्त वडामा काँगे्रसले बाजी मार्ने अड्कलबाजी गर्न थालिएको छ ।

त्यसो त पाण्डेले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै गाउँको विकासमा आफू समर्पित भएर लाग्ने कुरा बताएका छन्

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top