चावहिल गौरीघाटमा गोली चल्यो घटनामा एक जना घाइते

April 11 2017 05:00

download (1)

काठमाडौं, २९ चैत । चावहिल गौरीघाटमा गोली चलेको छ । घटनामा एक जना घाइते भएका छन् ।
गौशाला प्रहरी चौकीका अनुसार गौरीघाटको दिब्या पार्टी प्यालेसमा गोली चलेको हो । उक्त घटनामा एक जना घाइते भएका छन् र, उनलाई अस्पताल लगिएको छ ।

घटनाको थप विवरण आइसकेको छैन ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top