आशिष बी सी(रामचंद्र बयलकोटि) १२ बुदे एजेन्डा सहित गैडाकोट मा मेयरको उम्मेद्बारी घोषणा गर्दै

0 5

17821198_1983498121872354_928404801_n

चैत २८ ( गणतन्त्र नेपालका लागी लामो समय संघर्स गर्दै जनयुद्ध देखी लोकतान्त्रिक आन्दोलन लडेका नयाँ शक्ती नेपालका केन्द्रिय सदस्य युवा नेता आसिस बिसि नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाको नगर प्रमुख मेयरका सम्भाबित उमेदवारका रुपमा नयाँ शक्तीबाट लड्ने उद्घोष गरेका छन । उनले उम्मेद्बारी घोषणा सगै आफ्नो चुनाबी एजेन्डा सम्म बनाएर जनता समक्ष जादै रहेको बताए ।

उनको चुनाबी एजेन्डाहरु
१। गैंडाकोट नगरपालिका भित्रका सुकुम्बासी बस्तिलाइ ब्यबस्थित गर्दै लालपुर्जा वितरण

२। बिधुतिय महसुल शुल्क तिर्न बिगत २३ बर्ष देखिको लामो जनताले पाएको दुखलाइ अन्त्य गर्नको लागी बिधुत महसुल शुल्क तिर्न बाताबरण नगरपालिका र मातहतका कार्यलयमा ब्यबस्थित गर्ने
३। गैंडाकोट नगरपालिका हाम्रो नगरपालिका अभियान मार्फत गैंडाकोट नगरपालिकालाइ पर्यटन क्षेत्र घोषणा गर्ने ।

४। सास्कृतिक तथा धार्मिक क्षेत्रहरूलाइ पुरातत्त्व बिभाग मार्फत संरक्षण तथा सम्बर्द्धन गर्ने ।

५। जनताले मध्यवर्ती क्षेत्रबाट पाएको दुखको अन्त्य गर्नको लागी गैंडाकोट नगरपालिकालाइ मध्यवर्ती क्षेत्र मुक्त गर्ने ।

६। भुमिसुधार कर लागु गर्ने तथा बैज्ञानिक भुमिसुधार लागु गर्ने ।

७। गैंडाकोट नगरपालिका भित्र सरकारी अस्पतालको बिकास गरि जनतालाइ स्वस्थ क्षेत्रमा सेवा दिने ।

८। रतनपुर क्षेत्रमा जाने बाटो र ढोडेनि जाने सडक पिच पक्की निर्माण गरि रतनपुर क्षेत्र बिधुत, शिक्षा, कृषि आदिमा बिकास गर्ने

९। गैंडाकोट नगर शहर बिकासको लागी नगर शहर बजार निर्माण र जनताको उत्पादन कृषि बस्तुजन्यलाइ सहकारी बजार ब्यबस्था निर्माण गर्ने

१०। अमारापुरी मुकुन्दपुर क्षेत्रलाइ बिकासको लागी पर्यटन क्षेत्र, कृषि, स्वास्थ, शिक्षा र बिधुत महसुल शुल्क तिर्ने कार्यलय बनाउने ।

११। समाबेसी रुपमा दलित, जनजाति, थारु, सुकुम्बासी, मुस्लिम समुदाय क्षेत्रहरूको लागी बिभिन्न कार्यक्रम द्वारा जनचेतना मुलुक र शिपमुलुक कार्यक्रम ल्याउने ।

१२। ब्यबस्तिथ बजारको निर्माण गर्ने ।

धन्यबाद।।
सहयोगी(राजेन्द्र सिर्मल मिज़ार

You might also like More from author