सरकारी तथ्यांकः देशभर मात्रै ९ हजार ८ सय ७३ बेरोजगार !

April 06 2017 02:28

images (2)

काठमाडौं, २४ चैत। हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ ।

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार, देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आ।व। ०७३र७४ फागुन मसान्तसम्मको हो ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top