एउटै बाटो दुई तिर ……को रेकडिड.्ग सम्पन्न

0 12

IMG_1245
एउटै बाटो दुईतिर फाटे जस्तो भो … बोलको गजल हालै रेकडिड्ग सकिएको छ । नव गायक दिपक याक्खाको स्वर रहेको यस गजलका गजलकार भानुभक्त ढकाल रहनु भएको छ भने उक्त गजल ओम्निफोनिक्स स्टुडियोमा रेकडिड्ग गरिएको हो ।

नेपाली गजल क्षेत्रमा नवगायकको स्वर रहेको भएपनि नेपाली गजलप्रेमीको मन सजिलै जित्न सक्ने कुरामा गजलकार भानुभक्त ढकाल निक्कै ढुक्क भएको बताउनु हुन्छ ।

एउटै बाटो दुईतिर …. बोलको गजलको विषयमा यस गजलका संगीतकार बैकुष्ठ अधिकारी संग बुझ्न खोज्दा वहाँले शब्द र संगीत अनुसार नव गायक भएपनि गायक याक्खाले निक्कै मिठो राम्रो स्वर दिएर गजलमाथि न्याय गरेको कुरा राख्नु भएको थियो ।
आशा गरौ संगीतकार र गजलकारले भने जस्तै यस गजलले नेपाली गजलप्रेमीहरुको मन जित्न सफल होस हाम्रो पनि सफलताको शुभकामना ।

gdfftuych

You might also like More from author