चलचित्र “हिरोज” को टिजर रिलिज / टिजरमा करिश्मा देखि पुर्णिमा सम्म सार्वजनिक गरिएको छ ।

0 3

 

maxresdefault

चलचित्र “हिरोज” को टिजर रिलिज / टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
आगामी प्रदर्सनको क्रममा रहेको फिल्म ” हिरोज ” को ट्रेलर सार्वजनिक गरिएको छ । दोन्द निर्देसक एन बि महर्जनको निर्देसनमा निर्माण भएको यस फिल्ममा नायिका करिश्मा मानन्धर , पुर्णिमा लामा , मुकेस ढकाल सन्जोग राणा , दिनेस डि सि , जय किसन बस्नेत लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ । जयलक्ष्मी फिल्मस र लाईफ रेस मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सन्जोग राणा , युबराज लामा र द प्लाम ग्रुपले निर्माण गरेका हुन । सामाजिक कथामा बनेको फिल्म “हिरोज” आगामी बर्षको साउन महिनामा प्रदर्सनमा आउने बताए निर्देसक एन बि महर्जनले ।

You might also like More from author