नायक सन्तोषद्धारा अभिनीत म्युजिक भिडियो युट्युबमा

नायक सन्तोषको सन्तोषजनक भनौ मन छुने अभिनय

March 03 2017 09:11

santosh-Royalnews2

नेपाली चलचित्र नमस्ते बाट नायकको रुपमा डेब्यु गरेपछि नया नेपाल एक्सप्रेस फोर्स र दलाल चलचित्रहरुमा अभिनय गरिसक्नु भएका नायक सन्तोष तामाड.्ग द्धारा अभिनीत मेरो मायाँ बोलको गीतको म्युजिक भिडियो सार्वजनीक भएको छ ।
मेरो मायाँ बोलको गीत नक्षत्र ७३ ब्याण्डको पहिलो गीत र भिडियो हो । यस गीतको भिडियोमा नायक सन्तोष सँगै मोडल मल्लिका चौलागाईलाई पनि देख्न सकिन्छ । मायाँ प्रेम बिछोड र पुनः मिलन देखाईएको यस भिज्युलमा कलाकार तथा नायक सन्तोषले सन्तोषजनक भनौ मन छुने अभिनय गरेका छन । नेपाली चलचित्रका नायक नायिकाहरुले आधुनिक गीतमा अभिनय गर्ने होड चलिरहेको समयमा नायक सन्तोषले पनि यस कार्यमा निरन्तरता दिने देखिन्छ । सन्तोषले अभिनय गरेको पहिलो म्युजिक भिडियो भएपनि उनको अभिनय हेरेपछि प्रसंसनीय अभिनय गरेका छन । उक्त भिडियोलाई नक्षत्र ७३ ब्याण्डले नै आफ्नो युट्युब च्यानल मार्फत सार्वजनीक गरेको छ । नायक सन्तोषलाई यस गीतको बारेमा सोध्न खोज्दा जति साथीहरुले हेर्नु भएको छ । राम्रो नै भन्नु भएको कुरा सुनाउनु भयो ।
तर वहाँका अनुसार सायद नयाँ च्यानल मार्फत सार्वजनीक गरेको कारण सोचे अनुसार दर्शकहरुको हेर्नु भएको छैन जस्तो छ तर जे होस बिस्तारै दर्शकहरुले मन पराएर हेरी रहेको सन्तोषको भनाई थियो । आशा गरौ नयाँ ब्याण्डले नयाँ गीत र नायक सन्तोषले अभिनय गरेको यस भिडियोले सफलता पावस ।

Mero Maya (मेरो माया)||NAKSHATRA’73||Santosh Tamang Ft. Mallika Chaulagain
NAKSHATRA’73 Band Presents Band Members: Govinda Rai/Pritam Lama Syangbo/Nishant Basnet/Rajendra Marharjan Cast: Santosh Tamang/Mallika Chaulagain Camera: Mi…
youtube.com
प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top