जिवन डिसीअस्ट्रेलियन पुलिसको निगरानीमा

February 27 2017 07:02

17012699_1265547860149217_1286442485_n
अष्ट्रेलियामा अनधिकृत रूपमा सन्चालनमा आएको लाहुरे टेलिभिजनका सन्चालक जिवन डिसीअस्ट्रेलियन पुलिसको निगरानीमा परेका छन

अनधिकृत लाहुरे टिभिले बहुप्रतिस्ठित चलचित्र लुटका अस्ट्रेलियन डिस्ट्रिबुयुटर्सलाई फसाउने स्वार्थ सहित पुर्वाग्रह रूपमा समाचार प्रकाशित गरेका कारण उनि प्रहरीको निगरानीमा परेका हुन ।

प्राबिधिक खराबीका कारण आयोजकले शुक्रबार र शनिबारको शो स्थगन र दर्शकलाई नया शो गर्ने ब्यवस्था मिलाए पनि लाहुरे टिभिले जथाभाबी समाचार लेख्दा न्यू साउथ वेल्स पुलिसको साईबर क्राईमको निगरानीको सहयोगमा जिवन डिसी पक्राऊ पर्ने संभावना बढेको छ ।

जिवन डिसीलाई चाडै नै अदालतको कार्वाही अनुसार १० बर्सको जेल सजाय र २ लाख अस्ट्रेलियन डलर सम्मको धरौटि राख्न पर्ने हुनसक्ने कुरा बताईएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top