गायिका अनिता चलाउने को “सुनकसम दिलचोरेर गयो” भिडियो सार्वजनिक

0 36

16649460_1260475057378080_8703308375487912655_n
गायिका अनिता चलाउने को पछिल्ला नया लोकदाहोरी गीत आहै दिल चोरेर लग्यो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । हालसम्म उनले दुईदर्जन जति लोक दोहरी गित हरुमा र करिब एक दर्जन जति आधुनिक कलेक्सन एल्बमहरुमा स्वर दिइसकेकी उनले गणेश बुढा संग मिलेर गाएको उत् गीतको म्युजिक भिडियो लाई रक्षा म्युजिकले बजारमा सार्वजनिक गरेको छ ।

भिडियोमा अहिलेकि व्यस्त मोडेल रश्मि तामांग र मुकुन्द जिसीको अभिनय रहेको म्युजिक भिडियोमा मोडेल रश्मि तामांगले गीतको भिडियोमा उनले हाल सम्म अभिनय गरेको भिडियो मा भन्दा फरक एबम हट अबतार मा देखा परेकी छिन् । भिडियोमा रश्मि सगै मुकुन्द जिसी मोडेल का रुप रश्मि सगै देखन सकिन्छ छ ।

anita3_n

मिठो स्वर तथा सुन्दर रूप कि धनि गायिका चलाउने अहिले को व्यस्त गायिका का रुपमा परिचित हुन् सफल भएकी छिन् । उनले आहै सुन कसम दिल चोरेर लग्यो बोल को दोहिरी गीतलाई दर्शक हरुले मेरा अघिल्ला गीतहरु जस्तै यो गीत पनि दर्शकको मन जित्न सफल हुने बिश्वास लिएको गायिका चलाउने को दावि रहेको छ ।

यो गीतको लय र शव्द सिपि मगर को रहेको गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान को भिडियो को छायांकन बासु बरालको र सम्पादन मिलन बिके को रहेको छ । बर्दिया घर भएकी गायिका चलाउने ले छोटो समयमा नै आफुलाई गीत संगीत क्षेत्रमा गायिकाको रुपमा स्थापित गर्न सफल उनले पहिला तिज गीत मार्फत गीत गाउन सुरुवात गरेकी गायिका चलाउने ले आफुलाई तिज गीत बाटै गायिका को रुपमा चिनाएको बताउछिन् ।