हत्य गरिएकि लक्ष्मी परियार को तीन बच्चा लाई दलित संजाल साउदी ले आर्थिक सहयोग

0 7

16652513_1951898975032269_1267643583_n

काठमाडौं, फागुन १ .सामाजिक कार्य जस्तो महान अभियानलाई आत्मसात गर्दै ‘दलित एकता आजको।आवश्यकता,छुवाछुत मुक्त समाज निर्माणमा सम्पुर्ण नेपालिको सहभागिता’ भन्ने मुल नाराका साथ आफ्नो मानो खाएर आफ्नो मुक्तिको निमित्त आफैं लड्नु पर्छ भन्ने मुल मन्त्रको पालना गर्दै प्रवासबाट स्थापित दलित एकता संजाल नेपाल स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु देखि लिएर दलित हक,अधिकार र मुक्तिको निमित्त विविध कार्यहरु गर्दै आइरहेको छ जसको हामीले update गरिरहेकै छौं।
यसै क्रममा दलित एकता संजाल राष्ट्रिय समन्वय समिती साउदिले बोक्सीको आरोपमा स्थानीय शिक्षक हिरा लामा द्वारा कुटपिट गरि मलमुत्र खुवाइ हत्या गरिएकी लक्ष्मी परियारका तीन बच्चाहरुको भविष्यको लागि ५०हजार रुपैयाँ भन्दा माथिको रकम संकलन गरि उनिहरुको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता न.१०४००२१२७२१० मा जम्मा गरिदिएको छ भने यो भन्दा अघि पनि लक्ष्मी परियारको २०,१६० रुपैयाँ बराबरको बच्चाहरुको लागि खाद्यान्न,जाडोको लागि न्यानो कपडा,ब्ल्यांकेट वितरण गरिसकेको छ।
यो समेतलाई हेर्ने हो भने संजाल साउदिले मात्रै ७०हजार भन्दा माथिको रकम संकलन गरि सहयोग गरेको छ।
जुन विवरण यश प्रकार छ:-
१)पहिलो चरणमा पठाको रकम:२०,१६० जुन बच्चा हरुको लागि खाद्यान्न सामग्री,न्यानो कपडाहरु,ब्लांकेटहरु किनेर दिएको।
२)रियादबाट संकलित रकम खातामा जम्मा गरेको:-२०,३९१.३५ रुपैयाँ ।
३)दमामबाट संकलित रकम खातामा जम्मा गरेको :-३०,४०० रुपैयाँ ।
४)सहयोगी रामु बस्नेत द्वारा सिधै खातामा जम्मा गरिदिनु भएको रकम:-३,०५१ रुपैयाँ।
जम्मा सहयोग रकम:-७४,००२.३५
जस मध्य पहिलो चरणको रकम उनै बच्चाहरुको लागि न्यानो कपडा,खाद्यान्न लगायतमा खर्च भैसकेको छ भने बांकी ५३हजार८ सय ४२ रुपैयाँ ३५ पैसा मृतक लक्ष्मी परियारका तिन बच्चाहरु सागर,सुमन र सुशील परियारको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको कुरा जानकारी गराइन्छ।सहयोगी सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दछौं।
सहयोगी महानुभावहरुको नाम यश प्रकार छ:-
१) रमेश लाम्गादे,रीयाद :- SR.१००
२)कविराज संकर,रीयाद :-SR.५०
३)देवेन्द्र विश्वकर्मा,रीयाद :-SR.५०
४)सुक व.कोईराला,रीयाद:-SR.५०
५)भीम रसाइली,दमाम :-SR.१००
६) लोकेश वि.क.,रियाद :-SR.५५
७) याम सुनार,रीयाद :-SR.६०
८) राम वि.क.,रीयाद :-SR.२५
९)केशव गाहमगर,रीयाद:-SR.३००
१०)गणेश घताने,रीयाद :-SR.४०
११)नारायण कटुवाल,रीयाद:-SR.५०
१२) अर्जुन वि.क.,रीयाद :-SR.१००
१३)डी.के. दर्नाल,रियाद:- SR.१७३
१४) गोपाल वि.क.,रीयाद :-SR.११०
१५) नरेन्द्र बम्जन,रीयाद :- SR.१०२
१६)हुम सुनारी मगर,रियाद:-SR.१००
१७) नीर व. सुनार,रियाद :-SR.१७५
१८)श्याम गीरी,रीयाद :-SR.५५
१९) सुर्य तामाङ,रियाद:-SR.५०
२०)कृष्ण घिमिरे,जुबेल:-SR.५०
२१)खिम सिर्पाली SR -२००/-
२२) खिर ब परियार SR-११०/-
२३) चन्द्र दास परियार SR-११०/-
२४) सम्भु बराइली SR-११०/-
२५)राज कु बिक SR-५०/-
२६)रबिन्द्र खाती SR-५०/-
२७)प्रेम बराइली SR- ५०/-
२८)राजेन्द्र सिर्मल SR-५०/-
२९)निम कार्की नेपाली SR- ५०/

३०)रामु बस्नेत रु:-३,०५१( सिधै खातामा जम्मा गरिएको)
धन्यवाद ।।
अध्यक्ष:- रमेश लाम्गादे
सचीब:-सुक बहादुर कोईराला
दलित एकता संजाल साउदी

You might also like More from author