गायक संगीतकार रचनाकार नवक्रिश पंचकोटिको भिडियो सार्बजनिक

January 18 2017 11:15

लामो समय देखि लन्डनको स्कटल्यान्डमा बसोबास गर्दै आईएका एक युवा हुन् नवक्रिश पंचकोटि |नेपाल बाट निकै टाढा बसे पनी उनि नेपाली गीत संगीतलाई अशाध्यै माया गर्ने गर्दछन् | हालै उनले आफनै एकल संगीतर र रचना मा (पठाएको छु फुल) गीतको म्यूजिक भिडियो सार्बजनिक गरेका छन् |

16117558_1881654938641247_1366930035_n

सो गीतको म्यूजिक भिडियो अस्ट्रीयामै छायांकन गरिएको छ| सो गीतको भीडियो मा अभिनयपुजा पंचकोटि, डेभिड बमन, र अति गौरीकर, ले गरेका छन| भने सो भिडियोलाई निर्देशन पुजा पंचकोटि र Byron Barnet ले गरेका हुन भने यश को सम्पादन Byron Barnett ले नै गरेका छन |

गीत को संगीत संयोजन रुपक कुमार सासिमोड़ा को रहेको छ |गायक नबक्रिश ले २०४३ सालमा रेडियो नेपाल बाट स्वर पास गरेका थिए|उनिले नेपालका चर्चित गायिका हरू जस्तै अन्जु पन्त, इन्दिरा जोशि, जुना प्रसाइ,र अन्जना गरूङ संग पनी सहकार्य गरिसकेका छन|उनले हाल सम्म ३ वटा एल्बम सार्बजनिक गरिसकेका उनि गाउन मात्रै नभइ रचना र संगीत पनि राम्रो गर्छन उनि लन्डनमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रम मा उनले आफ्नु प्रस्तुति देखाउने गरेका छन्|

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top