येदिन गजमेरको “मेरो प्राणनाथ” बजारमा

December 28 2016 12:04

15731433_1864722450334496_2033113676_n

सांगेतिक फांटमा एउटा नया नाम जोडिएको छ । लामे समयम देखी अमेरीका बसोवास गदै{ आएका ति हुन येदिन गजमेर सांगेतिक फांटमा एउटा छुटै पहीचान बनाउने अठोटका साथ लामो समय देखी सांगेतिक फांटमा तल्लीन रहेका छन् ।

जसको फलस्वरुप उनले हालसालै अमेरीकामा एक कार्यक्रम बिच आफ्नो एकल रचना र संगीतमा शोलो फस्ट भजन प्राणनाथ एल्बमआमा, बुवा को हाथबाट बिमोचन गरे ।

15731543_1864722470334494_94610140_n

सोहि एल्बम मा चर्चित गायक हरू रामकृष्ण ढकाल, अनुप रेग्मी , कर्मा शेर्पा, धन बराईलि , जेनिशा पौडेल, अनुश्का पाठक, निकि गुरूङ, जस्ता गायक र गायिकाको स्वर सुन्न पाईन्छ ।

यो एल्बम सुरूवात मा यहां सम्म ल्याउन गायक र संगीतकार अनुप रेग्मी , को ठुलो सहयोग रहेको मा गीतका र संगीतकार येदिन गजमेर खुसि ब्यक्त गरेका थिए साथै केहि महिना पछी दोस्रो शोलो आधुनिक एल्बम बजारमा ल्याउने घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top