किरण नेपालीको गीत तिमीलाई नै रोजेको मेरो मनले सार्बजनीक

0 29

555555555555
युवा गीतकार किरण नेपालीको शब्द, रचना तथा गायक भिषण राईको स्वरसंगीत रहेको युवा पुस्ताहरुलाई लक्षित गरिएको नेपाली आधुनिक गीत तिमीलाई नै रोजेको मेरो मनले भन्ने गीत .किम प्रोडक्सनले बजारमा ल्याएको छ । युवा गीतकार किरण नेपालीले अहिलेको युवा पुस्तालाई लक्षित गर्दै उचित शब्द रचना गर्नु भएको छ भने संगीतकार भिषण राईले आफ्नो संगीतमा आफ्नै उचित स्वर दिनु भएको छ । भविष्यमा उहाँहरुले नेपाली संगीत जगतमा नौलो गीतहरु अझै ल्याउनु हुनेछ ।

https://www.youtube.com/watch?v=lo3wc9l74OE