बालअधिकार प्रतिवेदन राष्ट्रिय संबन्धमा कार्यशाला

0 5

download

मिति १२ पौष २०७३ का दिन राष्ट्रिय मानवअधिकार आयोेग र सिजपको संयुतmआयोजनामा संयुतm राष्ट्रसंघको आवधिकप्रतिवेदन र बालअधिकार समितिद्वारा नेपालको तेस्रो, चौथो र पाँचौ आवधिकबालअधिकार प्रतिवेदनमाथिको समापन टिप्पणीको आधारमानागरिक समाजबाट तयार पारिएको कार्ययोजनामाथि राष्ट्रिय कार्यशालागरि कार्ययोजनालाई पूर्णतादिने कार्य सम्पन्नभएको छ । उतmतयार पारिएको कार्य योजनालाई सोहि कार्यशालाको दोश्रो सत्रमासरकारी निकायकाप्रतिनिधिहरु, विभिन्नआयोगहरुकाप्रतिनिधिहरु, नियोगकाप्रतिनिधिहरु, नागरिक समाजतथापत्रकारहरुसमक्ष प्रस्तुतगरियो । कार्ययोजनालाई पूर्णतादिनकालागिनागरिक समाज, गैरसरकारी संस्था,अन्र्तराष्ट्रिय गैरसरकारी संस्थातथा सञ्जालहरु सक्रिय सहभागिता रहेको थियो ।
महासंघबाट प्राप्त १९५ सिफारिसहरु मध्ये नेपाल सरकारले १५२ सिफारिसहरुलाई स्वीकार गरेको र ४३ सिफारिसहरुलाई टिपोट गरिएको थियो भने उतmसिफारिसहरु मध्ये ५० सिफारिसहरु बालबालिकासंग सम्बन्धित रहेको छ । बालबालिकाहरुसंग सम्बन्धितसिफारिसहरु मध्ये ४२ सिफारिसहरुलाई स्वीकार गरेको र ८ सिफारिसहरु टिपोटगरिएको थियो ।त्यसैगरि बालअधिकार प्रतिवेदनबाट प्राप्तसमापन टिप्पणीहरु पनिप्राप्तगरिएको थियो ।महासंघमा प्रतिवेदन समावेश गर्नेक्रममासिजप, कन्र्सोटियम नेपाल, नाओस, सिनेट, सिआरसि एचआरटिएमसिसि, एनसिपिए, नाक्रो संजालहरुको सहभागिता रहेको थियो ।
कार्ययोजनालाई नेपाल सरकारकाप्रतिनिधिहरु, विभिन्नआयोगहरुकाप्रतिनिधिहरु,नियोगकाप्रतिनिधिहरु, नागरिक समाजतथापत्रकारहरु समक्ष प्रस्तुततथा हस्तान्तरणको सत्रलाई राष्ट्रिय मानवअधिकार आयोगकामाननीय सदस्यमोहनाअन्सारी ज्यू को अध्यक्षतामा सम्पन्नभएको थियो । सिजपकाअध्यक्ष कृष्ण सुवेदीबाट कार्ययोजनाको प्रक्रियातथातयारीबारे जानकारी गराउनु भएको थियो । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रीतथामन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, महिला, बालबालिकातथा समाजकल्याण मन्त्रालय, न्यायतथाकानूनमन्त्रालय, परराष्ट्र मन्त्रालय, योजनाआयोग, शिक्षाविभाग, शान्तिमन्त्रालय,संघिय मामिलातथा स्थानियविकास मन्त्रालय, जिल्लाप्रशासनकार्यालय भतmपुर, महिलातथाबालबालिकाविभाग, केन्द्रिय बालकल्याण समिति, महिलातथाबालबालिकाकार्यालय भतmपुर, शसस्त्र प्रहरी बलकाप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय योजनाआयोगकाप्रतिनिधिले यस कार्ययोजनालाई अझ सुक्ष्म तरिकाबाट तयार गर्न आवश्यक रहेको व्यतmगर्नु भयो । नयाबन्नलागेको बालबालिका सम्बन्धिनीतिमापनियी कुराहरुलाई समावेश गर्न आवश्यक रहेको जानकारी गराउनु भयो ।
प्रधानमन्त्रीतथामन्त्रीपरिषदकाकार्यालयले यस प्रतिवेदनलाई अध्ययनगरि आफ्नो कार्य योजनामा समावेश गर्ने गरेको र सोको लागिविभिन्ननिकायसंग समन्वयगरिएको जानकारी दिनु भयो साथै आजको कार्य योजनापनि सोही ढाचांमा भएको विश्वास व्यतmगर्नु भयो ।
केन्द्रिय बालकल्याण समितिकाप्रतिनिधिले बालअधिकार महासन्धीको २००५ सनमादिएको सिफारिस पुन दोहरीएको हुदां यस किसिमको सिफारिसले हाम्रो कार्यक्षमतामाथिप्रश्न खडा गर्दछ र यसको जिम्मेवारी सरकारले मात्रनलिई सम्बन्धितविकासे संस्थाहरुपनिउतिकै जिम्मेवारी रहेको व्यहोरा व्यतmगर्नु भयो ।
न्यानतथाकानूनमन्त्रालयकाप्रतिनिधिले हामीसंग धेरै कार्ययोजनाभयो त्यसैले ती सवै योजनाका समायोजन हुनआवश्यक छ । मानवअधिकारसंग सम्बन्धितविषयहरु मध्ये ६ वटा विषयलाई पुनअध्ययनगर्न आवश्यक रहेको व्यहोरा व्यतmगर्नु भयो ।
महिला, बालबालबालिकातथा समाजकल्याण मन्त्रालयकाप्रतिनिधिले अन्र्तराष्ट्रिय सन्धीको आधारमामन्त्रालयले नीतिबनाइरहेको जानकारी दिनु भयो । कार्ययोजनाका रहेका कार्यलाई कार्यान्वयनमा लैजाने र छुटेको कुराहरुलाई पनि समावेश गर्ने प्रतिवद्धता व्यतmगर्नु भएको थियो ।
अन्तमामानवअधिकार आयोगकामाननीयमोहनाअन्सारीले बालसंरक्षणलाई जोड दिनु पर्नेमाप्रकाशपार्नु भयो । अपांगतामैत्रीको संरचनामाध्यानदिनआवश्यक रहेको व्यतmगर्नु भयो । नागरिक समाजले यस किसिमकाकार्यक्रमले सरकारलाई घचघचाउन आवश्यक रहेको व्यतmगर्नु भयो । अन्सारीले कार्यक्रमका सहभागीहरुलाई धन्यवाददिनु हुदै कार्यक्रमलाई समापनभएको घोषणा गर्नु भएको थियो ।

You might also like More from author