नलाइन सिस्टमबाटै श्रम स्वीकृती दिने

December 18 2016 05:13

काठमाडौ, पुस ३ । सरकारले वैदेशिक रोजगारीमा जानेको लागि आजदेखि अनलाइन सिस्टमबाटै श्रम स्वीकृती दिने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको पूर्वश्रम स्वीकृतिको प्रक्रिया सुरुवात गर्ने भएको हो ।

download

विभागका अनुसार म्यानपावरले लिने पूर्वश्रम स्वीकृतिको अनलाइनबाट काम सुरु गर्न लागेको हो । विभागले व्यक्तिगत श्रम स्वीकृति र रिइन्ट्रीको आवेदनलाई माघदेखि अनलाइनमा लैजाँने बताइएको छ । विभागले सुरु गरेकोको यो प्रक्रिया अनुसार अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारले एउटै कामका लागि बारम्बार विभाग धाउनुपर्ने समस्या हटनेछ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top