नयाँ शक्तिको आर्थिक योजना : खातामा एक लाख जम्मा गर्न सर्कुलर

0 4

काठमाडौं, २२ मंसिर । नयाँ शक्ति नेपालले पार्टी सदस्यलार्य कम्तीमा एक लाख रुपैयाँ राष्ट्रिय वायिणज्य बैंकमा संयोजक बाबुरामा भट्टराई र नेता केशवमान शाक्यको संयुक्त खातामा रकम जम्मा गर्न आह्वान गरेको छ ।

naya-sakti-jpg

केन्द्य्रीय कार्यकारी सदस्य, आमन्त्रित सदस्य, विभागीय प्रमुख, प्रदेश संयोजक र सम्पूर्ण पार्टी संगठनका नाममा जारी गरिएको पत्रमा राष्ट्रिय वाण्ज्यि बैंकको बानेश्वर शाखामा रहेको खाता नम्बर १४२०००४३०९०१ मा डा. भट्टराई र डा. शाक्य नयाँ शक्ति नेपालमा जम्मा गरिदिन आह्वान गरिएको छ ।
खातामा रकम जम्मा गरेपछि केन्द्रीय कार्यालयमा जानकारी गराउन पत्रमा उल्लेख गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

You might also like More from author