१७ वर्षमा जङ्गली हात्तीबाट ३५ को मृत्यु

December 03 2016 04:40

death_by_elephant_attack9342

बर्दिया, १८ मङ्सिर । वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा तीसभन्दा बढीको मृत्यु भएको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप रु २५ हजारदेखि रु एक लाखसम्म राहत समेत वितरण गरेको छ । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top