मोडल बिबेक केकी संगको भिडियोले चर्चामा (भिडियो)

November 18 2016 09:38

keki-bimal

गायक शिव परियारको आवाजमा रहेको सुमधुर आधुनिक गीत कसैको मनको गाँठोको भिडियो सार्बजनिक भएको छ । सुमन मैनालीको शब्द रमेश श्रेष्ठको संगीत रहेको गीतलाई देबेन्द्र नेवाको संगीत संयोजन रहेको छ ।

नायिका केकी अधिकारी र मोडल बिबेक पौडेल लाइ फिचर गरिएको भिडियो लाइ बासु नेउपानेले खिचेका हुन् भने अर्जुन थापा अविरलको सम्पादन रहेको छ । निर्देशक लिलाधर भट्टराई लिगेशले भिडियो आकर्षक बनाउन सक्दो मेहनत गरेका छन् ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top